४ असोज, काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका कार्यकर्ताहरुको दाबीलाई सरकारले खारेज गरेको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिले क्लिन चिट दिएको भन्दै आफू निर्दोष भएको दाबी गरिरहेका रवि लामिछाने र रास्वापाका कार्यकर्ताहरुले गलत,भ्रामक र अफवाह पूर्ण अभिव्यक्ति दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले स्पष्ट पारेका छन्।
छानविन समितिका सभापति सूर्य थापाले भनेको विषय मात्रै आधिकारिक भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले सोही प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अगाडि बढेको उल्लेख गरेका छन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी