सरकार विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन

0

श्रावण २२, काठमाडौँ। देशभक्त स्वतन्त्र सचेत नागरिक समूहले काठमाण्डौंको माइतीघरमा सरकारको विरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका सहभागीहरुले जनविद्रोहको संकेत गर्दै छातीमा ” श्रीलंका हेर्यौ, बङ्गलादेश देख्यौ ! सचिन्ने भयो बेला, अन्यथा हामीले पनि लखेट्ने नै त होला!भ्रष्टाचार र बेथितिको अन्त्य होस् ! राष्ट्रिय सुरक्षा जिन्दावाद ! देशद्रोही-भ्रष्टाचारी- तस्करहरु मुर्दावाद !” जस्ता नारा लेखिएको प्लेकार्ड टाँसेर प्रदर्शन गरेका थिए।
गोविन्द बहादुर बोहरा ब्रह्माण्डको संयोजन रहेको कार्यक्रममा मौनता पूर्वक प्लेकार्ड प्रदर्शन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here