राजीनामा दिएर विदेश भागिन बङ्गलादेशकी प्रधानमन्त्री हसिना, जनविद्रोह जारी

0

विद्यार्थीहरूको आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

उनले आफ्नी बहिनीसहित देश छाडेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

जनताको आक्रोशित भीड प्रधानमन्त्री कार्यालय छिरेपछि हसिनाले परिवारका सदस्य सहित देश छोडेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here