Bannerप्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारधर्म संस्कृतिप्रदेश १मधेस प्रदेशमनोरञ्जनलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचारसमाजसुदूरपश्चिम प्रदेशमुस्लिम धर्मावम्बीहरु धुमधामसाथ आज बकर इद मनाउँदैBy Vrikuti News - June 17, 20240FacebookTwitterPinterestWhatsApp काठमाडौँ —मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ ।आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।