दोस्रो कार्यकालमा चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

0

जेठ ४,काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

संसद्को कार्यसूचीमा विश्वासको मत लिने विषयलाई समेत समावेश गर्न प्रधानमन्त्रीले पत्राचार गरिसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here