• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

अपाङ्गता भएका मानिसहरुको आन्दोलमा प्रहरी हस्तक्षेप,सडक अवरुद्ध,दर्जनौं घाइते

जेष्ठ २ काठमाडौँ । अपाङ्गता  भएका व्यक्तिको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । सरकारले गरेको सहमतिको पालना नभएको भन्दै अपांगता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप नजिकैको मुख्य सडकमा बसेर धर्ना एवं प्रदर्शन गरिरहेका छन् । धर्नाको कारण भृकुटीमण्डप आसपासको सडक ठप्प भएको छ ।

सवारी दुर्घटनाबाट पूर्ण अपाङ्गता हुन पुगेका तनहु जिल्ला म्याग्दे गाउपालिकाका स्थायी बासिन्दा दिपक भण्डारीले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अपा‌ङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४, नियमावली २०७७ को नियम ९ मा उल्लेख रहेको सहयोगी सेवाको अधिकारको हनन गरेको र सरकारका कुनैपनि तहले ऐन र नियमावली को पालना नगरेर वेवास्था गरेको भन्दै २०८० चैत्र ६ गते देखि रत्नपार्कमा धर्ना बसेका थिए। अपाङ्गता क्षेत्रका विभिन्न संघसंस्था र अधिकारवादी संगठनहरूले उक्त धर्नाप्रति ऐक्यबद्धता जनाएर आन्दोलन थप सशक्त बन्ने स्थिति आएपछि सरकारले धर्नाकारीको माग सम्बोधन गर्दै विभिन्न सम्झौता गरेको थियो।

त्यही सम्झौता कार्यान्वयन नभएको र सरकारले झुक्याउने काम गरेको भन्दै अपाङ्गता भएका नागरिक,संघसंस्था तथा अधिकारकर्मीहरू आन्दोलित बनेका छन्।

आन्दोलनमा प्रहरीले अपाङ्गता भएका महिलाहरुलाई दुर्व्यवहार गर्नुका साथै अपाङ्गता भएका आन्दोलनकारी मानिसहरू प्रति कठोर र अमानवीय दमन गरेको अपाङ्गता महिला अधिकारकर्मी देवकुमारी पराजुलीले उल्लेख गर्नु भयो उहाँले प्रहरी दमनको विरोध गर्दै ” यो दमनले राज्य नाङ्गो छ” भन्ने कुरा थप प्रमाणित भएको प्रतिक्रिया दिनु भएको छ । आन्दोलनमा अधिकारकर्मी पराजुली सहित अपाङ्गता भएका दर्जनौं आन्दोलनकारी घाइते भएका छन्।

  • #अपाङ्गता#भिर्कुटी मण्डप#नेपाल प्रहरी#नेपाल सरकार#news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.