न्यायाधीश गिरीले वैवाहिक बलात्कार गरेको ठहर,थुनामा राख्न सर्वोच्चको आदेश

0

२१ चैत, काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरी दोषी ठहर भएका छन् । गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here