न्यायाधीश पत्नीले गरिन् अदालतमा विष सेवन, न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न

0

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् ।

उनको मुद्दामा आज बहस चलिरहेकै बखत उनले विष सेवन गरेकी हुन्। गुड्काको प्याकेटमा विष राखेर लगेको र बस चलिरहेकै बेला सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here