राजमार्गमा माछा फालेर किसानले गरे प्रदर्शन

0

९ चैत्र,मंगलवा। सर्लाही  माछापालक किसानहरूले शुक्रबार फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन्।

बढाइएको विद्युत् महसुल फिर्ता गरी पहिलेकै महसुल कायम गर्न माग राख्दै माछापालक किसानहरू प्रदर्शनमा उत्रेका हुन्।माछा पालक किसानको ढाड सेक्ने  विद्युतको चर्को महसुलले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आएको भन्दै किसानले राजमार्गमा माछा फालेर आन्दोलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here