बालकुमारी घट्नाको प्रतिवेदन अध्ययन गर्न अर्को समिति गठन गर्ने मन्त्रीपरिषदको निर्णय

0

काठमाडौं, १४ फागुन । बालकुमारी घटनाको छानविनका लागि गठित जाँच बुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययन गर्नकैलागि भनेर सरकारले अर्को अध्ययन समिति गठन गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन अध्ययनका लागि कानुनमन्त्री धनराज गुरुङ र उर्जामन्त्री शक्ति बस्नेतको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले प्रतिवेदन अध्ययन गरेर आगामी फागुन २० गतेभित्र सरकारलाई सिफारिस गर्ने सरकारकी प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here