ललिता निवास घोटालामा १२ जना दोषी ठहर, ६५ जनाबाट जग्गा जफत हुने आदेश

0

३ फागुन ,काठमाडौँ। ललिता निवासमा जग्गा घोटालामा १२ जना दोषी ठहर भएका छन् भने जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।

अब १२ जना मुख्य दोषीहरुलाई कानुनी कार्वाही हुने छ भने ६५ जना जग्गाधानीहरुको जग्गा जफत मात्र हुने अरु थप  कुनै कानुनी कार्वाही नहुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here