बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।
मानिसहरूले चौधरी पक्राउ र रिहा दुबै घट्नालाई सामान्य मानेका छैनन् भने CIB कार्यलयमा यो सन्दर्भले पिडा दिएको र सन्नाटा छाएको चर्चा चलेको छ।