• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

गम्भीर सङ्कटमा फस्दै काठमाडौँ उपत्यका,जनाताको आस्चर्यलाग्दो मौनता

९ पौष,काठमाडौँ। काठमाडौँ उपत्यकामा रहेका अधिकांस सार्वजनिक  कुवा, इनार र धारा लोप भएका छन् भनेँ भएका कुवा,धारो र इनारको संरक्षणमा समेत  अभाव देखिएको छ । पानीका श्रोत मासिँदै गएको काठमाडौँ मेलम्चीको पानीमा अस्तित्व धान्ने सपना बोकेर काकाकुल बाँचेको भए पनि आजसम्म लक्ष्य हाँसिल गर्न सकेको छैन । “भएको बिताएर नभएको चिताउँने” भनेँजस्तै मेलम्चीको खोलो हेरेर कुवा,धारो ,इनार नदेख्ने प्रवृत्तिले काठमाडौँलाई थप सङ्कटमा पार्दै लगेको छ ।
पानीका ३ थरी उपभोक्ता
पहिलो:-काठमाडौँका सबै  कुवा,इनार र धाराहरु  धुलो,मैलो र फोहोरले पुरिएका छन्  त्यही फोहोरको थुप्रो छेउबाट तर लागेको  धुलो  काट्दै पानी पिउँने मानिसहरुको सङ्ख्या उपत्यकामा कम छैन त्यस्तो पानी मानव स्वास्थ्यका लागि कस्तो होला ?
दोस्रो: अर्का थरि मानिस आफ्नै घर कम्पाउन्डमा बोरिङ प्रयोग गरेर पानीको अभाव टारिरहेका छन् तर त्यो पानी मानव स्वास्थ्यका निम्ति कति लाभदायक छ ?  त्यस्को गुणस्तर कस्तो छ ? र कस्तो हुनुपर्छ ? दैव जाने तर काठमाडौँ उपत्यका मानिसहरुलाई यो कुरा थाहा छैन ।
तेस्रो: तेस्रो थरि उपभोक्ता पानी कम्पनीहरुसँग निर्भर छन् । पानी किनेर खानु पर्ने कुरा होइन, स्वच्छ पानी खानपाउनु मानिसको मौलिक हक हो भन्ने कुरा शहरका सभ्य भनिएकाहरुलाई थाहा छैन भनेर मान्न सकिन्न तर चुपचाप किनेर पानी पिउँने वर्ग मौनता पुर्वक किनिरहेकै छ । पानी बिक्रेताहरु निसङ्कोच पानी बेचेर मालामाल बनिरहेकै छन् । पानीको अधिकार र  पानीको शुद्धताबारे अलिकति पनि ख्याल नगरी यो वर्ग पनि बजारमा किनेर  निर्धक्क पानी पिइरहेको छ ।
यसरी हेर्दा काठमाडौ उपत्यकाका सबै मानिसहरु अन्धाधुन्ध पानी पिइरहेका छन् । यसको परिणाम कस्तो हुन्छ केवल अनुमान गर्न सकिन्छ । यसरी  पानीको  दोहोरो,तेहेरो सङ्कटमा फसेका जनताको  पानीको आवाज कमजोर र माफियाको दबदबा बलियो भएको काठमाडौँ उपत्यकाका जनताले आजसम्म राजनीतिका धन्दावाला र पानीका गल्लावालाहरुलाई प्रश्न गर्न सकेका छैनन् । मेलम्ची तिर फर्किएको आफ्नै तिर्खा देखाएर राजनीतिका व्यापारीले आफैँलाई लुटेको पत्तो नपाएका उपत्यका जनताको मौनता बाध्यता हो कि निरिहता आज गम्भीर प्रश्न उब्जिएको छ । यस्तो खाले पानीको महासङ्कट र माफिया र मेलम्ची नामको महालुटपाट विरुद्ध काठमाडौ किन मौन छ ? यो बाध्यता हो कि निरिहता ? गम्भीर प्रश्न उठेको छ। राज्य मानव स्वास्थ्यका निम्ति यति निर्लज्ज किन छ ? समयमै सबैले गम्भीर हुन जरुरी छ ।

  • #काठमाडौँ # खानेपानी #भृकुटी न्यूज #नेपाल सरकार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.