२७ कार्तिक,काठमाडौँ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको छ।
टिकटकमा पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने,अंग प्रदर्शन गर्ने जस्ता अराजक गतिविधि गर्ने भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन।



