सर्वोच्चको आदेशले कोशीमा उत्तानो प-र्यो गठबन्धन,हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी

0

२१ भदाै काठमाडौँ। सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमालेका  हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि उक्त आदेश दिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here