१३ भदौ,काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगी भारतको दिल्लीबाट पक्राउ परेका छन् ।
दावाको मुख्य सहयोगीको रुपमा देखिएपछि सिन्धुपाल्चोक घर भएका किशाेर बस्नेतलाई CIB ले पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतलाई दिल्लीबाट नेपाल ल्याइसकिएको र थप अनुसन्धान भइरहेको प्रहरी श्रोतले बताएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी