शरणार्थी प्रकरण, पक्राउ परेकाहरुसँग अदालतमा बयान सुरु हुँदै

0

१२ जेष्ठ,काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान लिने प्रक्रिया सुरु हुने भएको छ ।

नेपालीरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here