चीनले लगायो कैलाश मानसरोवर जान भारतीयलाई प्रतिबन्ध

0

१० बैशाख ,काठमाडौ । चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ । कोभिड– १९ का कारण चीनले विदेशीलाई तिब्बत प्रवेशमा लगाएको रोक यस वर्षबाट हटाएसँगै कैलाश यात्रा खुलेको हो । चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिएको छ ।

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीको टोली आगामी साता कैलाश यात्राका लागि जाने तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here