६६ वर्षका वृद्धले पालेका सबै बाख्राको हत्या

0

८ बैशाख ,दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा ६६ बर्षिय एक बृद्धले पालेको बाख्रा पानीमा मल मिसाएर मारिएको छ । स्थानीयका अनुसार बाख्राको लागि जम्मा गरिराखेको पानीमा अज्ञात ब्यक्तिले मल घोलेको र उक्त पानी पिउँदा बाख्रा मरेका हुन् । पूर्ण विवरण आउन बाँकी।
तस्बिर : गोबिन्द दाहाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here