५ बैशाख,काठमाडौ ।अचानक राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।उपप्रधानमन्त्री खड्का अहिले अस्पतालमै रहेको बुझिएको छ भने राष्ट्रपतिको स्वास्थ्य अवस्था अस्वभाविक रुपमा बिग्रदै गएको बुझिएको।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी