गुण्डा नाइके गिरी जेल मुक्त,खुशीयालीमा भव्य पार्टी

0

६ चैत, बिराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गुण्डा नाइके अभिषेक गिरी कारागार मुक्त भएका छन् । विवादास्पद छविका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन् । जिल्ला कारागार माेरङबाट गिरी आइतबार छुटेका हुन् । छुटे लगत्तै घरमा केक काटेर गिरीले कक्टेल पार्टी आयोजना गरि खुशीयाली मनाएका छन् । जेलले आफ्नो सोच्ने तरिका नै बदलिदिएको भन्दै उनले अब सुध्रिएर समाज सेवामा लाग्ने बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here