३ चैत,काठमाडौ,नेपाली सेनाका पूर्वसैनिकहरुको समूहले के हो नेपाली सेना ? के होइन नेपाली सेना ? विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रिपोर्टस क्लवको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सेनाको महत्व ,भूमिका र कर्तव्यबारे चर्चा परिचर्चा गरिएको छ । कार्यक्रममा पूर्व सैनिक जर्नेल डा.प्रेम सिंह बस्नेत, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रममा पछिल्लो समय सेनाबारे आइरहेको अफवाहबारे संबेदनसिल रुपमा चर्चा भएको छ भने सेनाको भूमिकाको आवस्यकताबारे समेत बिचारहरु व्यक्त भएका थिए ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी