प्रधानमन्त्री दहालको लाज नै लजाउने भारतमोह, बोआओ हापेर दिल्ली तिर फर्काए मुन्टो

0

३ चैत,काठमाडौँ, प्रधानमन्त्री दहाल चिनियाँ निमन्त्रणा त्यागेर भारत भ्रमणको गृहकार्यमा लागेका छन्।
चिनियाँ राजदूतले भेटेरै निम्तो दिए पनि प्रधानमन्त्री पुष्पकमल दहाल बोआओ सम्मेलनमा सहभागी नहुने भएका छन् ,दहाल भारत भ्रमणका लागि मिति जुराउन सबै सुत्र प्रयोगका साथ मरिहत्ते गरेर लागिपरेका छन् ।भारत भ्रमणलाई लिएर  प्रधानमन्त्रीको सचिवालयले गरेका भूमिका हेर्दा परराष्ट्र मन्त्रालयका कर्मचारीहरुनै लज्जित र आजित भएको एक कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here