किसानको अनुदान काट्दै भाउ बढाउदै सरकार

0

३० फागुन ,काठमाडौ,सरकारले किसानलाई मलमा दिदै आएको अनुदान कटौती गरेको छ भने रासायनिक मलको भाउ समेत बढाउने निर्णय गरेको छ । नयाँ भाउअनुसार युरियामा प्रति केजी ११ रुपैयाँ, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ प्रतिकेजी मूल्यवृद्धि गराइएको छ ।

अब नयाँ मूल्यअनुसार युरियाको भाउ प्रतिकेजी २५, डीएपी ५० र पोटास ४० रुपैयाँ प्रतिकेजी कायम भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here