राजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारसमाज प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ भोलि हुने। By Vrikuti News - March 9, 2023 0 FacebookTwitterPinterestWhatsApp काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट सुनुवाइको पेसी सरेकाे छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने भन्दै भोलिका लागि सरेको हाे ।