२५ फागुन,काठमाडौ,सर्वोच्च अदालतमा आज सुनुवाइ हुन लागेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुन्न सर्वोच्च परिसरमा सर्वसाधारण नागरिकको बाक्लो उपस्थिति देखिएको छ । प्रचण्डको मुद्दा फास्ट ट्र्याकबाट अगाडी बढ्ने सङ्केत देखिएसँगै लामोसमय देखि न्यायको लडाइँ लड्दै आएकी गंगा माया अधिकारी पनि मुद्दाको सुनुवाइ सुन्न सर्वोच्च पुगेकी छिन् भने माइतीघरमा निकालिएको जन प्रदर्शन छाडेर दुर्गा प्रसाईं उर्फ पनि सर्वोच्च अदालत छिरेका छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अस्ति दर्ता भएको मुद्दाको पेसी आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी