बेलायती समाचार एजेन्सी रोयटर्सले प्रचण्डबारे छाप्यो यस्तो समाचार

0

२४ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेशी तोकेको समाचार विश्वभर हेडलाइन बनेको छ ।भारतीयदेखि बेलायतीसम्मका मिडियाहरुमा यसबारे समाचार आएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सले प्रचण्डले तीन वर्ष अगाडि पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेको भाषणको आधारमा उनलाई पक्राउ गर्ने मुद्दा परेको उल्लेख गरेको छ ।प्रचण्डलाई  गुरिल्ला कमान्डर भन्दै प्रकाशित समाचारमा नेपालमा मानव अधिकारको स्थिति गम्भिर रहेको  उल्लेख गर्दै प्रचण्ड पक्राउ पर्ने सङ्केत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here