२४ फागुन,काठमाडौँ, काङ्ग्रेस नेता रामचन्द्र पौडेलले नयाँ दौरा सुरुवाल सिलाउन दिनु भएको छ ।नयाँ दौरा सुरुवालको नापकोलागि नेता पौडेल आफै टिप टप टेलर्समा पुग्नु भएको थियो। अत्यन्तै खुशी देखिनु भएका पौडेलले “राम्रो मिलाएर सिलाइदिनु है”भन्दै टेलर्सलाई थप जिम्मेवारी समेत दिनु भएको थियो । रामचन्द्रसँग लगाउन मिल्ने छ जोर दौरासुरुवाल छन् , त्यसमा २ जोर हाफ दौरा छन् भने चार जोर पुरा बाउले दौरासुरुवाल छन् ।लगाउन मिल्ने यति धेरै दौरा सुरुवाल हुँदा हुँदै पनि उनले आज नयाँ दौरा सुरुवालको नाप दिएका छन् । किन होला ? थाहा पाएर पनि टेलर वालाले कुनै प्रतिक्रिया दिएनन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी