माधव कुमार नेपालका भाइको रहस्यमय मृत्यु,प्रहरी अनुसन्धान हुँदै

0

२० फागुन, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ, सरोजकुमार उपाध्यायको रहस्यमय तरिकाबाट  निधन भएको छ ।

एकीकृत समाजवादीका नेता समेत रहेका उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो। घट्नाको वास्तविकता र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here