कमल थापाले गरे दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन ,आन्दोलनमा सहभागी बन्न नेता कार्यकर्तालाई निर्देशन

0

१९ फागुन,काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here