पल शाहले पाए पूर्ण सफाइ, भोलि नै रिहा हुने

0

१४ फागुन, काठमाडौं । बाल यौन दुराचारको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकोले भोलि नै रिहा हुने भृकुटी न्यूजलाई जानकारी दिएका छन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here