नेकपा एसले बोलायो बैठक,माधवलाई आएको राष्ट्रपति अफरबारे निर्णय हुँदै

0

 

१० फागुन,काठमाडौ,नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी मुख्यालय आलोकनगरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

नेकपा एमालेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न समाजवादीले बैठक बोलाएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here