पूर्वसूचना तथा सञ्चार मन्त्री तथा पत्रकार ,लेखक श्रीष शमशेर जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ । परिवारजनले बताए अनुसार गए राति १ बजे तिर निधन भएको हो । ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको अहिले ( शनिबार )बिहान ८ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उहाँका श्रीमती र दुई छोरा तथा आमा हुनुहुन्छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी