३३७२ मत गणना हुँदा पाँचसय मतले पछि परे योगेश भट्टराई,मत गणना जारी

0

ताप्लेजुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका योगेश भट्टराई  (पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन ) तर्फका नेकपा माओबादीका नेता ख्याल प्रसाद बुडाथोकीसँग  सुरुवाती गणनामै ५ सय मतले पछि परेका छन् ।
३३७२ मत गणना गर्दा  भट्टराई पाँच सय मतले पछि परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here