प्रचण्डमाथि गोर्खामा दु:खद आक्रमण

0

चुनावी कार्यक्रममा सहभागी हुन गोरखा पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रणको प्रयास भएको छ ।

स्थानीय सभा हलमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँमाथि ढुंगा,लाठी र जुत्ता प्रहार भएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गरिरहँदा उहाँमाथि आक्रमणको प्रयास गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । कार्यक्रमस्थलबाट उहाँलाई सवारी साधनसम्म सुरक्षित तवरले पुर्याउन सुरक्षाकर्मीलाई निकै सकस परेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here