चीनियाँ कम्युनिस्ट पार्टी(CPC)ले सोमबार पत्रकार सम्मेलन गर्दै

0
FILE PHOTO: Souvenir plates featuring portraits of current and late Chinese leaders (R-L) Xi Jinping, Deng Xiaoping, Zhou Enlai and Mao Zedong are displayed for sale at a shop next to Tiananmen Square in Beijing, China, March 1, 2018. REUTERS/Jason Lee/File Photo

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ।

सोमबार बिहान १० बजेबाट सुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम. सिएन, सिन्ह्वा नेट. कम र चाइना.कम.मा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here