• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

चर्चित दुई पात्रको भिडन्त, अवस्था बद्लियो तर बद्लिएनन उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ६ मा काङ्ग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। पुरानै उम्मेद्बार प्रतिस्पर्धिरहे पनि मोरङ ६ को परिवेश भने बद्लिएको छ ।अघिल्लो चुनावमा एमाले माओबादी गठबन्धन थियो ,एमाले फुटेको थिएन तर अहिले त्यसबेलाको माओबादी काङ्ग्रेससँग छ भने एमाले फुटेर माधव झलनाथले नेकपा एस नामको पार्टी बनाएका छन् । अहिले मोरङमा एमाले ,जसपा गठबन्धन रहेको छ। भिडन्त रोचक हुने देखिन्छ ।


को हुन शेखर कोइराला ?
शेखर कोइराला २००७ साल भदौ ९ गते बिराटनगरमा जन्मिएका हुन् ।पिता कृष्ण प्रसाद कोइरालाका पाँच भाइ छोरा मध्ये साहिँला केशव प्रसादका जेठा छोरा हुन केशव ।उनी काङ्ग्रेस राजनीतिमा प्रभावशाली  नेताका रुपमा चिनिन्छन् ।उनी चिकित्सा पेसा हुँदै राजनीतिमा आएका हुन् । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति समेत भइसकेका कोइरालाले नेपाल विद्यार्थी संघ स्थापनासँगै राजनीति थालेका थिए ।पछि चिकित्सक भएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेका थिए ।
    कोइरालाले सक्रिय राजनीति भने २०६० सालदेखि मात्रै सुरुगरेका हुन् ।उनले पहिलो पटक संविधानसभा सदस्यका लागि २०६४ सालमा निर्वाचन लडेका थिए ।चारपटक निर्वाचन लडिसकेका कोइराला दुई पटक विजयी भए भने दुई पटक पराजित।
       काङ्ग्रेसको चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा कोइराला शेरबहादुर देउवा सँग पराजित भएपनि राजनीतिक उचाइ प्राप्त गर्न सफल भए । ७२ वर्षका कोइराला मोरङलाई आधार छेत्र मानेर राजनीति गरिरहेका छन् ।यस अघि कोइराला मोरङ सातबाट तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेद्बार विजयकुमार गच्छदार सग पहिलो संविधान सभा निर्वाचनमा पराजित भएका थिए ।पछि गच्छदारले मोरङ छोडेर सुनसरी रोजेपछि भएको उपनिर्वाचनमा भने कोइराला विजयी भए।दोस्रो संविधानसभा निर्वाचनमा सोही छेत्रबाट कोइराला गच्छदारलाई पराजित गर्दै विजयी भए । २०७४ को निर्वाचनमा भने उनी एमालेका लालबाबु पण्डित सँग पराजित भए।


को हुन लालबाबु पण्डित ?
मोरङ ६ बाट एमालेको तर्फबाट उम्मेद्बार बनेका लालबाबु पण्डितको जन्म २०१५ मङ्सिर १९ मा सर्लाहीमा भएको हो । प्राथमिक तहको शिक्षा गाउँकै स्कुलमा सकेर दाजु सँग पाल्पा गएका पण्डितले एसएलसी भने तानसेन स्थित पद्म पब्लिक हाइस्कुलबाट गरेका हुन् ।उनी २०३५ सालमा बालाजु औधोगिक छेत्रको यन्तशालामा प्राविधिक जागिर खाँदा खाँदै मजदुर सङ्गठनको माध्यमबाट तत्कालिन नेकपा मालेको सम्पर्कमा पुगेका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् । २०३५ सालमा पार्टीमा लागेर काम गरेबापत ललितपुरबाट पटक पटक पक्राउ परेपछि भूमिगत राजनीतिमा लागेका पण्डित सुरक्षीत ठाउँमा सेल्टर लिन २०३९ सालमा मोरङ पुगेका थिए। त्यसपछि उनी निरन्तर मोरङलाई नै केन्द्र बनाएर एमालेको राजनीतिमा सक्रिय छन् । २०४८ र २०५६ मा मोरङ ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए भने २०६४ समानुपातिक कोटाबाट संविधान सभा सदस्य बने । २०७० मा सामान्य प्रशासन मन्त्री बने भने २०७४ को निर्वाचनमा काङ्ग्रेस नेता शेखर कोइरालालाई हराउँदै पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचन भए ।२०७९को निर्वाचनमा पण्डित पुन  मोरङ ६ बाट एमालेका  उमेद्वार बनेका छन ।

  • #vrikutinews #lalbabu pandit #Dr.Sekhar koirala# nepali congress
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.