• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, असोज ०६, २०८३
मङ्गलबार, असोज ०६, २०८३
VK
Vrikuti News
मङ्गलबार, असोज ०६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

मेचीनगरमा उत्तानो पर्यो गठबन्धन: काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माको वडामा एमाले विजयी

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका उमेद्वार कञ्चन तामाङ सहित नेकपा एमालेको प्यानलै बिजयी भएको छ।

झापाको मेचीनगर नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेस नेकपा माओबादी केन्द्र सहितको पाँच दलिय गठबन्धनलाई चुनौती दिदै एमालेको प्यानलले भारिमतका साथ बिजय हासिल हो ।

झापामा पाँच दलिय गठबन्धन नराम्रो सँग पराजित भएको स्थानीय निकायहरू मध्ये शर्माको गृहनगर मेचीनगर पनि देखिएको छ। एमालेका मेयर गोपाल बुडाथोकी र उपमेयर मिना उप्रेतीले भारी मतका साथ अग्रता कायम गरेका छन्। नगरका बहुमत वडाहरुमा वडा अध्यक्ष सहित एमालेले प्यानलै हात पारीसकेको छ।

मेचीनगरमा एमालेले कब्जा जमाए संगै आगामी संघीय चुनाबमा नेपाली काँग्रेसका महामन्त्री समेत रहेका विश्व प्रकाशको निर्वाचन क्षेत्र कता होला ? भन्ने बहस पनि सुरु भएको छ।

अनपेक्षित हार बेहोरेको गठबन्धन भित्र अहिले तिब्र अन्तरद्वन्द र अन्तरघातका आरोप प्रत्यारोप चलिरहेको छ भने उता एमालेले हर्सोल्लासका साथ मेचीनगरमा विशाल बिजय जुलुस निकाल्ने तयारी गरिरहेको समेत जानकारी प्राप्त भएको छ।

  • vrikuti tv
  • vrikutionlinetv
  • ईश्वर पोखरेल
  • केपी शर्मा ओली
  • गठबन्धन
  • नेकपा माओवादी केन्द्र
  • मुख्यमन्त्री
  • राजेन्द्रप्रसाद पाण्डे
  • सत्तारुढ दल
  • स्थानीय तह निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.