• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
मङ्गलबार, भदौ ०२, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २. शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

लघु कथा: नाइट बस

गाडीमा सबै सिटहरु खचाखच भरिएका थिए। सिटमा बस्न नपाएका मानिसहरु दुबै सिटको बीचको खाली भागमा लहरै राखिएका मुढाहरुमा बसिरहेका थिए।मुढामा बस्नु उनीहरुको रहर थियो या बाध्यता ? त्यो त उनीहरुलाई नै थाहा थियो होला।तर पनि मेरो मनमा प्रश्न उब्जि रहेको थियो।”फुल भाडा तिरेर हिड्छन् या केही छुट हुन्छ मुढामा बस्नेलाई?”नत्र अर्को गाडीमा ,सिटमा बसेर यात्रा सजिलो बनाउनु पर्ने।”अभावले हुन सक्छ या बाध्यताले !”
ऊ मेरो छेउमा मुढा राखेर यताउता हेर्दै बस्यो।मेरो मनमा यौटा खुल्दुलि जन्मियो।अरे, “किन मेरै छेउमा र्सदै आउँनु?उता छोरा मान्छे बसेकै साइडमा बसे नहुँने?”
नाइटको यात्रा। असजिलो हुन्छ।दिक्दार लाग्छ मलाई ।सधैं डेमानै हिड्नें गर्थें बाध्यताले त्यो दिन नाइट पक्रिएकी हुँ।
अलिपछाडी यौटा कालोकालो मान्छे पनि साँघुरिदै म तिरै आउँदै थियो ।म छोरीलाई ठेल्दै झ्याल तिर सरेँ।ऊ आफै ब्याक भयो फेरि।तर अगाडीको ब्यक्ति भने कतै डगमगाएकै थिएन।किन टाँस्सिएर बसेको?
बाटोमा पनि म र छोरीको बीचको कुराकानीमा प्याच्ज जवाफ दिन्थ्यो। जेहेन्दार जस्तो देखिन्थ्यो देख्नमा त!
रातको दश बजे खाना खुवाउन लोथर भन्ने ठाउँमा गाडी रोकियो ।खाना पछि पेसेन्जर आ-आफ्नो सिटमा बसे। बत्ति निभ्यो।गाडी आफ्नै गतिमा अघि बढ्यो ।
छोरी निदाउँछे । छोरीलाई सजिलो पारेर सुताएँ ।म पनि निदाउँन थालेकी थिएँ।ऊसको टाउको मेरो घुँडामा ठोक्कियो।”असजिलो भयो होला मेरो घुडाँमा ढेसिएर पैसा असुलाउँदै थियो ऊ।” यहि ठान्दै अलिकती टाउको राख्ने ठाउँ दिएँ मैले।
हामी सिटमा बस्नेलाई त यति साहृो परेको छ उसलाई कस्तो होला?मेरो खुट्टाको पाउजु नेर उसको हातले ठोक्कियो म झस्किएँ। ए ! पाउजु !
“निन्द्रा खल्बलियो।मनमा कुरा खेल्न थाले।उसको हात मेरो हातको नजिकै थियो।
यतिकैमा उज्यालो भयो। ऊसले फोन नम्बर र फेसबुक आइ डि माग्यो।मैले रगं नम्वर दिएँ बिहान खेर म निदाएँछु ऊ कहाँ उत्रियो थाह पाइन मैले।
दुईचार दिन पिछाडी  । म काकाकी छोरीको बिहेमा गएँ।मलाई देखेर बेहुलाले लज्जित हुँदै टाउको निहुरायो।त्यहि नाइट बसको मेरो छेवैको मुढाको यात्री बेहुलीको छेवैमा सजिएर बसिरहेको बेहुलो थियो ।

  • #साहित्य#लघुकथा #सीता आस्था#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

ताजा समाचार

  • १.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.