• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

एघार कम्युनिष्ट पार्टीको साझा सङ्कल्प: अग्रज कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी र असारे काकाले गरे घोषणा

२६ चैत्र, रामेछाप। रामेछापको मन्थलीमा “नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल,गङ्गालाल र पुष्पलालका योगदानहरु” विषयक बृहत विचार गोष्ठी सम्पन्न भएको छ । पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको सभापतित्व,नेपालको चर्चित कम्युनिष्ट आन्दोलन ‘झापा विद्रोह’ मा प्रधानमन्त्री केपी ओली सँगै सत्र वर्ष जेल जीवन बिताएका नेपालका ‘नेल्सन मण्डेला’ भनेर परिचित अग्रज र वयोवृद्ध कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीको प्रमुख आतिथ्यता र वयोवृद्ध अग्रज कम्युनिष्ट असारे काकाको विशिष्ट अथिथ्यतामा सम्मपन्न कार्यक्रममा अतिथिहरु नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता पेशल खतिवडा,नेत्री तथा सहिद परिवार सदस्य सरला रेग्मी अणु, लक्ष्मी पौडेल,नेकपा समाजवादीका अध्यक्ष पूर्ण बहादुर सिंह समर जंग, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोक नारायण सुवेदी,राम दुलार महतो,अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण शर्मा लगायत नेपालका एघार वटा कम्युनिष्टपार्टीका प्रतिनिधिहरु र स्वतन्त्र विश्लेषक तथा इतिहासकार प्रा.डा.सुरेन्द्र केसी, प्रगतिवादी साहित्यकारहरु कमल सुवेदी, ज्योतिकिरण रिजाल,रसुवाली कवि र कलाकार एन्टिना लगायतको उपस्थिति रहेको थियो। दुइवटा कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रम चैत्र २३ देखि २५ गतेसम्म ३ दिन चलेको थियो। कार्यक्रमको व्यवस्थापन र सञ्चालन मार्क्सवादी अध्येता, प्रगतिवादी साहित्यकार अशोक सुवेदीले गरेका थिए।

शहीद घोषणा: मकैको खेती नामक पुस्तक लेखेबापत  राणा शासकहरूले क्रुरतापूर्वक जेलमा हत्या गरेका साहित्यकार सुब्बा कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक शहीद घोषणा गरिएको छ।

बयोवृद्ध कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले कृष्णलाल अधिकारीको जन्म स्थल रामेछापको कठजोरमा अवस्थित सालिकमा माल्यार्पण गर्दै अधिकारीलाई शहीद घोषणा गरेका छन्। र उक्त भेलाले शहीद घोषणालाई पारित गर्दै कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक शहीद घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ।

गङ्गालाल र पुष्पलालको शालिक अनावरण:

नेपालको प्रजातान्त्रिक आन्दोलनमा राणाहरूद्वारा हत्या गरिएका अमर शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भँगेरीमा ढुङ्गामा कुदिएको अर्धकदको सालिक अनावरण गरिएको छ।

बयोवृद्ध कम्युनिष्ट नेताद्वय मोहनचन्द्र अधिकारी र असारे काकाले संयुक्त रुपमा सालिक अनावरण गर्दै गङ्गालाल र पुष्पलालका योगदान र बलिदानीको चर्चा गर्नुभएको थियो। उक्त चर्चासँगै सालिकमा माल्यार्पण गर्दै ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ स्थापनाको सङ्कल्प घोषणा गरिएको छ। उपस्थिति बृहत भेलाले उक्त घोषणालाई अनुमोदन गर्दै विश्वविद्यलय स्थापनाका निम्ति सरकारसँग जोडदार माग गरेको छ ।

  • #रामेछाप #कृष्णलाल गङ्गालाल पुष्पलाल#मोहन चन्द्र अधिकारी #भृकुटी न्यूज #काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.