• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, मङि्सर १०, २०८३
बुधबार, मङि्सर १०, २०८३
VK
Vrikuti News
बुधबार, मङि्सर १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

“राजालाई जरिवानाको पत्र लेख्ने मेयर वालेनको कार्य आपत्तिजनक छ”- डा. मनोज कुमार झा

मेयर बालेन्द्र साहको स्टन्टबाजी र चटक प्रति घोर आपत्ति जनाउँदै तत्काल त्रुटि सच्याउन राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज कुमार झा ले प्रेस वक्तव्य मार्फत सार्वजनिक गरेका छन् ।

‘यस्तो संवेदनशील समयमा चटक देखाउने होइन, जनता र देश सँगै उभिने बेला हो यो । बालेन जी, चटक होइन आफुलाई देशभक्त नागरिक भएको प्रमाणित गर्ने बुद्धि पलाओस ।’

राजा  ज्ञानेन्द्रसँग सहमत हुनु वा नहुनु फरक विषय भए पनि यसप्रकारको निर्णयलाई सस्तो लोकप्रियता बटुल्ने प्रयास बाहेक केही भन्न नसकिने उल्लेख गर्दै उनले  तिनकुनेमा प्रदर्शनको लागि अनुमतिप्राप्त गर्ने व्यक्ति वा संस्थालाई जरिवाना गर्नुपर्नेमा राजालाई पत्र पठाएर मेयरले सामान्य ज्ञान र कानुनी सवालमा समेत केटौले कच्चा पन प्रस्तुत गरेको भन्दै कार्यक्षमतामाथि  प्रश्न उठाउने चेतावनी समेत दिएका छन्।

आफू स्वतन्त्र साझा मेयर भएर पनि स्वतन्त्र साझा राजसंस्थाको गरिमा नबुझ्नु तुच्छता भएको भन्दै उनले यस्तो भद्दा र लज्जास्पद स्टण्ड नगर्न सुझाव दिँदै निर्णय सच्याउन सुझाब समेत दिएका छन्।

  • #डा.मनोज झा #नेपाल सरकार #बालेन#मेयर #काठमाण्डौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ६.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.