७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।
सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परेका लामिछाने ३प्रकृतिका गम्भीर अपराधा संलग्न रहेको प्रहरी अनुसन्धानबाट देखिए सँगै कसुर बमोजिमको कानुनी कारवाहीका निम्ति अदालतमामा मुद्दा दर्ता पछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको छ ।