४ मंसिर, काठमाडौं। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।
सामाजिक सञ्जालमा अफवाह फैलाउने सबै प्रति ब्यूरोको निगरानी रहेको उल्लेख गर्दै प्रमुख थापाले प्रारम्भिक अनुसन्धानका आधारमा प्रसाईलाई पक्राउ गरिएको बताएका छन्।