• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भारत भ्रमणकै बेला प्रचण्डले एमाले विरुद्ध षड्यन्त्र गरेपछि गठबन्धन टुटेको हो – सूर्य थापा

असार २०, काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य, प्रतिनिधि सभा सदस्य एवं संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कांग्रेससँग मिलेर जाने प्रतिबद्धता गरी एमालेलाई धोका दिने षड्यन्त्र गरेकै कारण ओलीले कांग्रेससँग सहकार्यको हात बढाएको बताउनु भएको छ। प्रचण्डले मोदीसँग गरेको प्रतिबद्धता अनुरूप कांग्रेससँग गठबन्धन गर्ने प्रस्ताव गरेको भएपनि कांग्रेसले प्रचण्डको विश्वास गर्न नसक्दा एमाले कांग्रेस एक ठाउँ आउने परिस्थिति बन्न पुगेको खुलासा गर्नुभएको छ।

भृकुटी न्यूजका प्रधान सम्पादक ज्योतिकिरणसँग कुरा गर्दै सभापति थापाले सहकारी ठगी प्रकरण छानबिनबारे समेत केही तथ्यहरू सार्वजनिक गर्नुभएको छ । प्रथम चरणको छानबिन कार्य पुरा भएको बताउँदै अधिकांश सहकारी अभियान्ताहरु भन्दा बाहिरका मानिसहरु योजनाबद्ध रूपमा सहकारी ठगीमा संलग्न रहेको पाइएको र ठगहरुबाट कतिपय अवस्थामा  प्रमाणहरू नष्ट गर्ने खतरा समेत रहेकोले सुरक्षा अङ्गका विभिन्न निकायहरूसँग प्रमाणहरुको सुरक्षा सजगता सहितको सहकार्य गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।                                     सभापति थापाले सूक्ष्म तरिकाबाट अध्ययन गरी सत्य तथ्य बाहिर ल्याउने कुरामा शङ्का नगर्न आग्रह गर्दै छानबिनमा सहयोग गर्न सम्बन्धित सरोकारवाला सबैलाई अपिल समेत गर्नुभएको छ।

नोट:पुरा संवाद युट्यूब च्यानल( vrikuti tv) मा हेर्न सक्नु हुनेछ।

  • #नेकपा एमाले#प्रचण्ड#ओली#सूर्य थापा#भृकुटी news#सत्ता गठबन्धन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.