देउवा र ओली सहकार्यको नजिक,संविधान संशोधन गर्ने सहमति

0

असार १७ काठमाडौँ।।संविधान संशोधनमार्फत हिन्दु राष्ट्र कायम, संघीयता खारेज, र निर्वाचन प्रणालीमा आम सुधार गर्ने लगायत एजेन्डालाई केन्द्रमा राखेर नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने भद्र सहमति भएको छ ।

प्रतिनिधि सभाको बाँकी कार्यकालमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमतिनजिक पुगेको विश्वस्त स्रोतले भृकुटी न्यूजलाई जानकारी दियो। सोही सहमति अनुरूप ओलीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई बालकोटमा बोलाएका छन्। सम्भवत भोलि नै यो सहमति कार्यान्वयनमा जान सक्ने स्रोतले बताएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here