• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, मङि्सर १०, २०८३
बुधबार, मङि्सर १०, २०८३
VK
Vrikuti News
बुधबार, मङि्सर १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

“संसदको महासचिव पदम प्रसाद पाण्डे र गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ लाग्दैन ?” – डा. शेखर कोइराला।

१० जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन्। “मुलुकमा कानुन छ के यो कानुन गृहमन्त्रीलाई  लाग्छ  लाग्दैन ?” भन्ने प्रश्न गर्दै दुईवटा नागरिकता र दुईवटा पासपोर्ट बोक्ने गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको र उक्त ठगीबाट लामिछाने उम्कन सक्ने कुनै स्थिति नरहेको नेपाली कांग्रेसको ठहर रहेको बताएका छन्।

कैलाश सिरोहियाको गिरफ्तारीबारे प्रधानमन्त्री गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै पूर्वाग्रहपूर्ण तरिकाबाट सिरोहियामाथि गरिएको हमला निन्दनीय भएको बताएका छन्। त्यस्तै नेता कोइरालाले संसदका महासचिव पदमप्रसाद पाण्डे दुईवटा नागरिकता र दुईवटा पासपोर्ट बोकेर हिँडिरहँदा पनि सरकार देखेको नदेखै गरिरहेको भन्दै उनीमाथि किन कारबाही हुँदैन ? भन्ने प्रश्न उठाएका छन्। विभेदकारी व्यवहार नदेखाउन सरकारलाई चेतावनी दिँदै डा.कोइरालाले गृहमन्त्री लामिछाने लगायत सत्ताको आडमा कुकृत्य गरिरहेका सबैको तथ्यलाई बाहिर ल्याउने पत्रकारको धर्ममा खुट्टा नकमाउन पत्रकारहरुलाई आग्रह पनि गरेका छन्। बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

  • #शेखर कोइराला#नेपाली कांग्रेस#रवि लामिछाने#नेपाल सरकार#भृकुटी news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ६.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.