मन्त्री यादवले गरे वीर अस्पतालको अनुगमन

0

जेठ ९ ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

बुधबार दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए । मन्त्री यादवले वीर अस्पतालका नयाँँ पुराना भवन, स्वास्थ्य उपकरण तथा चिकित्सक एवं बिरामी तथा कर्मचारीहरू बारे चासो र जानकारी लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here