पुरानो आयोग खारेज,नयाँ गठन गर्ने तयारी

0

९ चैत , काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।

३० भदौ २०७८मा सरकारले नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

सत्ता गठबन्धन बद्लिएसँगै अर्को नयाँ भूमि आयोग गठन गर्ने उदेश्यले राष्ट्रिय भूमि आयोग खारेज गरिएको श्रोतले बतायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here