पुूर्व उपराष्ट्रपतिका छोरा दिपेश टोखाबाट पक्राउ

0

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका उनलाई सोही अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

टोखा छेत्रलाई मुकाम बनाएर सुन तस्करी गर्दै आएको पुन समूहका सदस्य मध्ये एक दिपेश पक्राउ पर्नु सकारात्मक भए पनि यो जालो तोड्न भने सजिलो नभएको जानकार बताउँछन् । यस अघि टोखा छेत्रबाटै सुन तस्करहरुले सञ्चालन गरेको  सुन प्रसोधन कारखाना र मेसिन समेत बरामद भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here