बालकुमारीमा गोली लागेका राउतको निधन, मन्त्री ज्वालाको गाडीमा आगजनी

0

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लगेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा मृत्यु भएको छ।

आन्दोलनकारीले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेकाछन् भने बालकुमारी छेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here